Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

प्रधानमन्त्री ओलीले चैत २६ गते मधेश प्रदेशसभामा सम्बोधन गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने पक्का भएको छ।

शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले प्रधानमन्त्रीको सम्बोधनका लागि चैत २६ गतेलाई टुंगो लगाएको हो। बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का प्रदेश सांसद तथा पूर्वमन्त्री युवराज भट्टराईले सो दिन प्रधानमन्त्री ओलीले सभामा सम्बोधन गर्ने सहमति जुटेको जानकारी दिएका छन्।

प्रदेशसभामा केही समयदेखि देखिएको अवरोधका बीच प्रधानमन्त्रीको सम्बोधन तय हुनुले सदन पुनः सक्रिय हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री ओलीले मधेशसँग जोडिएका मुद्दा, विकासका योजना र संघ–प्रदेश समन्वयका विषयमा धारणा राख्ने सम्भावना रहेको छ।

अब सबैको ध्यान चैत २६ गतेको विशेष सम्बोधनतर्फ केन्द्रित छ।

ताजा समाचार

थप समाचार