Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

प्रशासनले राप्रपालाई भृकुटीमण्डपमा आमसभा गर्न अनुमति दिएन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ चैत । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चैत २६ गते भृकुटीमण्डपमा आयोजना गर्न चाहेको आमसभा गर्न अनुमति नदिने निर्णय गरेको छ।

- Advertisement -

प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनले आइतबार राप्रपालाई लेखेको पत्रमा यस निर्णयको जानकारी दिएका छन्। सुरक्षा व्यवस्थाको संवेदनशीलता र भृकुटीमण्डपमा शिक्षकहरूको आन्दोलन र राष्ट्रिय जनमोर्चाका कार्यक्रमहरू पूर्वनिर्धारित रहेको कारण प्रशासनले यस निर्णयमा पुगेको जनाइएको छ।

राप्रपाले भने २६ गते भृकुटीमण्डपमा आमसभा गर्ने भन्दै प्रचार गरिसकेको थियो। प्रशासनको ढिलो निर्णयपछि, अब राप्रपाका लागि उक्त स्थानमा आमसभा आयोजना गर्न केही कठिनाइ हुन सक्छ।

- Advertisement -

राप्रपा हाल राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँदै, तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै आन्दोलनरत छ।

ताजा समाचार

spot_img

थप समाचार