spot_img

सुनको मूल्य साढे दुई लाख नाघ्यो

spot_img
spot_img

काठमाडौँ,२७ कात्तिक । बुधबारको तुलनामा आज सुनको मूल्य प्रति तोला ५ हजार ९०० रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला १७० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

आज एक तोला सुनको मूल्य रु. २,५०,२०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु. ३,३४५ मा कारोबार भइरहेको छ। बुधबारको मूल्यसँग तुलना गर्दा, सुन रु. २,४४,३०० र चाँदी रु. ३,१७५ मा खरिदबिक्री भएको थियो।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय