सुनचाँदीको मूल्यमा सामान्य गिरावट

spot_img

काठमाडौ,०५ मंसिर । अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतार–चढावको सीधा प्रभाव शुक्रबार नेपाली बजारमा पनि परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।

आज सुनको मूल्य तोलामा रु १,३०० ले घटेर रु २,४१,७०० मा निर्धारण गरिएको छ। त्यसैगरी चाँदी पनि प्रतितोला रु ८५ कम होकर रु ३,१०० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा गिरावट आएको छ। विश्व बजारमा आज एक औँस सुन ४,०६२ अमेरिकी डलर मा व्यापार भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय