यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

spot_img

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जजसअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 145.27 145.87
EUR  (European Euro) 1 170.36 171.06
GBP  (UK Pound Sterling) 1 195.56 196.36
CHF  (Swiss Franc) 1 183.90 184.66
AUD  (Australian Dollar) 1 97.78 98.19
CAD  (Canadian Dollar) 1 105.09 105.53
SGD  (Singapore Dollar) 1 113.27 113.73
JPY  (Japanese Yen) 10 9.20 9.24
CNY  (Chinese Yuan) 1 20.87 20.96
SAR  (Saudi Arabian Riyal) 1 38.74 38.90
QAR  (Qatari Riyal) 1 39.86 40.02
THB  (Thai Baht) 1 4.68 4.70
AED  (UAE Dirham) 1 39.55 39.71
MYR  (Malaysian Ringgit) 1 35.83 35.98
KRW  (South Korean Won) 100 9.84 9.88
SEK  (Swedish Kroner) 1 15.91 15.98
DKK  (Danish Kroner) 1 22.80 22.90
HKD  (Hong Kong Dollar) 1 18.63 18.71
KWD  (Kuwaity Dinar) 1 475.20 477.17
BHD  (Bahrain Dinar) 1 385.31 386.90
OMR  (Omani Rial) 1 377.35 378.91
spot_img

ताजा अपडेट

लोकप्रिय