लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वी सुब्बा गुरुङ

spot_img

काठमाडाैँ,२० माघ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा(पीएस) गुरुङले लमजुङबाट आफूले चुनाव जित्ने दाबी गरेका छन् । मंगलबार प्रेस चौतारी नेपालले गरेको साक्षात्कारमा बोल्दै गुरुङले आफू चुनाव जितेरै आउने दाबी गरे ।

‘लमजुङमा मैले चुनाव हार्नुपर्ने कारण छैन, चुनाव जितेर आउँछु’, गुरुङले भने,‘लमजुङमा धेरै योजनाहरू अधुरा छन्,ती योजना र सपना पूरा गर्न पनि मतदाताले आफूलाई विश्वास गर्छन् ।’

एमालेका उपाध्यक्ष समेत रहेका गुरुङले आफू जितेपनि हारे पनि जिल्लामा निरन्तर काम गरिरहेको दाबी गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय