spot_img

प्रतिनिधि सभा बैठकमा रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने

spot_img
spot_img

काठमाडौं,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार आज दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले आफ्नो धारणा राख्ने कार्यक्रम तय भएको छ।

संसद सचिवालयले बैठकको पहिलो दिन सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका बनाएको छ। सोही अनुसार सभापति लामिछानेले पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सम्बोधन गर्नेछन्।

रास्वपा हाल प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय