उपसभामुखको शपथ आज साँझ ६ बजे

spot_img

काठमाडौं,२७ चैत । उपसभामुखको शपथको समय तय भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासले आज साँझ ६ बजे उपसभामुखको शपथ हुनेछ । आज अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्नेछ । उपसभामुख पदका लागि २ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

सत्तारुढ दल रास्वपासहितको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । रुबी उपसभामुख बन्ने पक्काजस्तै छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय