सम्पत्ति शुद्धीकरण मुद्दा: दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप

spot_img

काठमाडौँ,०९ वैशाख । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रहरीले दुवैजनामाथि भइरहेको अनुसन्धानलाई निरन्तरता दिन म्याद थप माग गरेपछि अदालतले उक्त अनुमति दिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय