फिर्ता आयो हर्क साम्पाङको फेसबुक पेज

spot_img

काठमाडौँ,१० वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङको फेसबुक पेज फिर्ता आएको छ ।

बुधबार राति उनको ुहर्क साम्पाङ अ रिभोल्युसनु नाम गरेको पेज फेसबुकमा देखिएको छ । १४ लाखभन्दा बढीले पछ्याएको उनको पेजमा ६ दिनअगाडि पोस्ट भएको देखिएको छ । सरकारले पूर्वपश्चिम राजमार्गलाई ुमहेन्द्र राजमार्गु भनी उल्लेख गरेपछि साम्पाङले व्यंग्य गर्दै ुयलम्बर सडकु नाम राख्नुपर्ने यही पेजमार्फत अभिव्यक्ति दिएका थिए ।

त्यसपछि फेसबुकबाट यो पेज हटेको थियो । एकैपटक धेरै प्रयोगकर्ताले रिपोर्ट गरेपछि उनको पेज मेटाले ुसस्पेन्डु गरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय