spot_img

रास्वपाद्वारा बारा जिल्ला समिति विघटन

spot_img
spot_img

काठमाडौं,२८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

पार्टीका प्रवक्ता मनिष झाले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गरिएको जानकारी दिए।

रास्वपाले अब बारामा नयाँ जिल्ला अधिवेशनको तयारी अघि बढाउने निर्णय पनि गरेको छ। पार्टीले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्यले अधिवेशन प्रक्रिया सुरु गर्न लागेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय