spot_img

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

spot_img
spot_img

काठमाडौँ,२९ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय गरिएको छ।

बैठकमा सरकारका नियमित कामकारवाही, समसामयिक विषयहरू तथा विभिन्न प्रशासनिक निर्णयहरूबारे छलफल हुने जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय