देश

सुनसरीबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

सुनसरी,२५ वैशाख । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ...

नेपाल पत्रकार महासंघ सप्तरी शाखामा धर्ना

राजविराज,०९ वैशाख । नेपाल पत्रकार महासंघ सप्तरी शाखामा बेथिति, मनोमानी र अपारदर्शी कार्यशैलीको आरोप लगाउँदै जिल्ला सहसचिव कृष्णकुमार मण्डलले धर्ना सुरु गरेका छन्। बुधबारदेखि...

एमाले पर्साद्वारा ७७औँ वार्षिकोत्सव मनाइयो

बीरगन्ज,०९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साले कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ वार्षिकोत्सवका अवसरमा रामगढवास्थित मनमोहननगर पार्टी कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा केन्द्रीय...

फेरि बढ्न सक्ने सार्वजनिक यातायात भाडा

काठमाडौँ,०९ वैशाख । यातायात व्यवस्था विभागले दुई सातामै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न प्रस्ताव गरेको छ। विभाग स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा...

सम्पत्ति शुद्धीकरण मुद्दा: दीपक भट्ट र सुलभ अग्रवाललाई ७...

काठमाडौँ,०९ वैशाख । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ। काठमाडौं जिल्ला अदालतका...

गौर यातायात कार्यालयबाट बिचौलिया पक्राउ

रौतहट,०९ वैशाख । गौरस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट सेवाग्राहीलाई ठग्ने आरोपमा एक जना बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौर नगरपालिका–५ दोस्तिया टोलका ४० वर्षीय...

बीरगन्जमा पार्किङ गरिएको मोटरसाइकल चोरी

बीरगन्ज,०९ वैशाख । बीरगन्जमा सडक किनारमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको छ। जिल्ला विकास समिति अगाडि पार्किङ गरिएको बा ६७ प ३०७१ नम्बरको होन्डा...

बारामा हुने इज्तिमामा विदेशी सहभागिता रोक्न विश्व हिन्दू परिषद्को...

बीरगन्ज,०९ वैशाख । बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक सभा ‘इज्तिमा’मा विदेशी नागरिकहरूको सहभागिताप्रति आपत्ति जनाउँदै विश्व हिन्दू परिषद् नेपालले कडाइ गर्न माग गरेको...

कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु हुने

काठमाडौँ,०९ वैशाख । कक्षा १२ को परीक्षा वैशाख १४ गते सोमबारदेखि देशभर सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशका ७७ वटै जिल्लामा सञ्चालन हुने...

सरकार बनेको २६ दिनमै दुई मन्त्री पदमुक्त

काठमाडौँ,०९ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै दुई मन्त्री पदबाट बाहिरिएका छन्। यसअघि श्रममन्त्री दीपककुमार साह १३ दिनमै पदमुक्त भएका थिए। उनीमाथि...