देश

जसपाका नेता विजयकुमार साहले त्यागे पार्टी

सिरहा,२६ वैशाख । विजयकुमार साहले जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका छन्। जसपा नेपालको...

मालपोत र नापी कार्यालयमा लेखापढी व्यवसायीका लागि ड्रेस कोड...

काठमाडौँ,०९ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत तथा नापी कार्यालयहरूमा सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन नयाँ व्यवस्था...

प्रहरी गाडीको ठक्करबाट सिरहामा बालक गम्भीर घाइते

सिरहा,०९ वैशाख । सिरहाको मिर्चैया नगरपालिका–६ मटयर्वामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट नियमित गस्तीमा खटिएको प्रहरी...

१०० रुपैयाँभन्दा बढी खरिदमा भन्सार शुल्कपछि सीमावर्ती बजार सुनसान

बीरगन्ज,०९ वैशाख । नेपाल सरकारले सीमामा १०० रुपैयाँभन्दा बढीको सामान खरिदमा भन्सार शुल्क लाग्ने व्यवस्था लागू गरेपछि भारत–नेपाल सीमावर्ती बजारहरूमा यसको प्रत्यक्ष असर देखिन...

वीरगन्ज नाका हुँदै ६ खर्ब ९४ अर्बभन्दा बढीको सामान...

बीरगन्ज,०९ वैशाख । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो ९ महिनामा वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा...

खाद्य वस्तुको गुणस्तर अनुगमन अब प्रदेश र स्थानीय तहको...

काठमाडौँ,०९ वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य वस्तुको गुणस्तर र स्वच्छताको प्रत्यक्ष अनुगमन तथा नियमन गर्ने जिम्मेवारी प्रदेश र स्थानीय तहलाई दिने निर्णय...

आचारसंहिता कार्यान्वयन गर्न कर्मचारीलाई सरकारको निर्देशन

काठमाडौँ,०९ वैशाख । संघीय मामिला तथा प्रशासन मन्त्रालयले निजामति कर्मचारीहरूलाई आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले जारी गरेको सूचनामार्फत...

दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर

काठमाडौँ,०९ वैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले विद्युतीय कारोबार ऐन,...

गर्भपतनका लागि विभिन्न क्लिनिक धाउँदा २९ वर्षीया महिलाको मृत्यु

बुटवल,०९ वैशाख । पाल्पाकी एक २९ वर्षीया महिलाको गर्भपतन गराउने क्रममा विभिन्न स्वास्थ्य संस्था धाउँदै जाँदा मृत्यु भएको घटनाले गम्भीर प्रश्न उठाएको छ। बगनासकाली...

कञ्चनपुरमा युवकको हत्या आरोपमा दुई पक्राउ

धनगढी,०९ वैशाख ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–५, भानुबस्तीमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार १८...