देश

बीरगन्जका क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा

बीरगन्ज,२३ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आरिफ शेख प्रहरी जवानबाट सहायक हवल्दारमा...

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

काठमाडौं,२२ वैशाख । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ। केही नेपाल ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमार्फत आयोग विघटन गरिएको हो। भूमिहीन दलित,...

वर्षाले जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा...

काठमाडाै,२१ वैशाख । काभ्रेपलाञ्चोकमा लगातारको भारी वर्षासँगै जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, सोमबार...

भन्सार नियम र ‘डोजर आतंक’ विरुद्ध माईतीघरमा प्रदर्शन

काठमाडौं,२१ वैशाख । काठमाडौंको माईतीघर मण्डलामा राष्ट्रिय एकता दलले सीमाक्षेत्रमा लागू गरिएको १ सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने नियम खारेज गर्न माग गर्दै...

देशभर मौसम बदली, साताभर वर्षा र हुरीको सम्भावना

काठमाडौं,२१ वैशाख । नेपालभर हाल तीनवटा मौसमी प्रणाली एकैसाथ सक्रिय हुँदा मौसम अस्थिर बनेको छ। पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको संयुक्त...

मधेश सरकार ढल्ने हल्ला निराधार : मुख्यमन्त्री यादव

जनकपुर,२१ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकार परिवर्तन हुने चर्चा निराधार रहेको बताएका छन्। सोमबार जनकपुरमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै...

ठोरीमा सधैँ पिउने पानीको समस्या

बीरगन्ज, २१ वैशाख । प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण पर्साको ठोरी क्षेत्र पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिए पनि यहाँका स्थानीयवासी भने आधारभूत आवश्यकताकै...

मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा छापा सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान सुरु

काठमाडौं,२१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। अवैध रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा प्रारम्भिक...

सखुवा प्रसौनीमा डेंगु–मलेरिया नियन्त्रणबारे अभिमुखीकरण सम्पन्न

वीरगञ्ज — पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ मा डेंगु, मलेरिया तथा अन्य कीटजन्य रोगसम्बन्धी सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वडाध्यक्ष चिरञ्जीवी महतो...

अप्रिलमा नेपालमा १ लाख ७ हजारभन्दा बढी विदेशी पर्यटक 

काठमाडाै,२१ वैशाख । सन् २०२६ को अप्रिल महिनामा नेपालमा १ लाख ७ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार...