देश

महागढीमाईमा समुदाय र सरकारी वकीलबिच अन्तरक्रिया कार्यक्रम

बारा,२७ वैशाख । महागढीमाई नगरपालिका बरियारपुरमा समुदाय र सरकारी वकीलबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

इनरुवा नगरपालिकाद्वारा अतिक्रमण हटाउने अभियान सुरु

सुनसरी,२९ चैत  । इनरुवा नगरपालिकाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सडकपेटी अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। लामो समयदेखि मापदण्डविपरीत बनाइएका संरचना हटाउन नगरपालिकाले डोजर प्रयोग गर्दै...

मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ

काठमाडौं,२९ चैत  । सुधन गुरुङ शनिबार मध्यरातमा चितवन पुगेका छन्। उनी राति नै भरतपुर पुगेपछि नेपाल प्रहरी शिक्षालयमा औपचारिक स्वागत गरिएको थियो। गृहमन्त्री गुरुङलाई बागमती...

आज पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ,२९ चैत । देशभर आज मौसम आंशिक बदली रहने तथा केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कमजोर...

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

धनगढी,२९ चैत । कैलालीमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ। हुलाकी राजमार्गअन्तर्गत कैलारी गाउँपालिका–१ क्षेत्रमा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको...

बीरगन्जमा राजमार्गमै अवैध असुली जारी, सर्वोच्च आदेश पनि बेवास्ता

बीरगन्ज,२९ चैत । पर्साका प्रमुख व्यापारिक मार्गहरूमा मालवाहक सवारीसाधनबाट अवैध रूपमा रकम असुल्ने क्रम अझै रोकिएको छैन। सर्वोच्च अदालतको आदेश र सरकारी निर्देशनका बाबजुद...

अमेरिकाबाट ३५ नेपाली एकैपटक डिपोर्ट, काठमाडौँ फर्काइयो

काठमाडौँ,२८ चैत । अमेरिकाले ३५ जना नेपालीलाई एकैपटक चार्टर विमानमार्फत नेपाल फर्काएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालपछि कडा बनाइएको आप्रवासन नीतिअन्तर्गत उनीहरूलाई डिपोर्ट...

यात्रुवाहक सवारीमा आरक्षण सिट नराखे कारबाही गरिने

काठमाडौँ,२८ चैत । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारी साधनमा आरक्षित सिटको व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको छ। विभागले सूचना जारी गर्दै सवारी...

जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस दिने निर्णय नियम विपरीत नभएको...

काठमाडौँ,२८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकी एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने निर्णय कानुन र नियम विपरीत...

जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको बहस तीव्र

जनकपुर,२८ चैत । लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने विषयले फेरि चर्चा पाएको छ। कुनै समय देशकै प्रमुख औद्योगिक संरचनामध्ये...