spot_img

मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ

spot_img
spot_img

काठमाडौं,२९ चैत  । सुधन गुरुङ शनिबार मध्यरातमा चितवन पुगेका छन्। उनी राति नै भरतपुर पुगेपछि नेपाल प्रहरी शिक्षालयमा औपचारिक स्वागत गरिएको थियो।

गृहमन्त्री गुरुङलाई बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी दिपक रेग्मी, प्रहरी शिक्षालयका समादेशक एसएसपी तारा देवी थापा तथा एसपी एक नारायण कोइरालालगायतले स्वागत गरेका थिए।

उनको यो भ्रमण सुरक्षा निकायसँगको समन्वय तथा कार्यक्रमसँग सम्बन्धित रहेको बुझिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय