Homeविश्व

विश्व

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक जीत, पहिलो पटक सरकार बनाउने तयारी

काठमाडौँ,२२ वैशाख । भारतको पश्चिम बङ्गाल विधान सभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले...

बलिउडमा फेरि यौन दुर्व्यवहारको बहस चर्कियो

काठमाडाै,२३ वैशाख । बलिउड अभिनेता एजाज खानविरुद्ध बलात्कारको उजुरी दर्ता भएपछि उनी फरार भएका छन्। एक महिलाले करियर बनाउने लोभ देखाएर विश्वासमा लिइ जबर्जस्ती...

इजरायली क्याबिनेटद्वारा गाजा नियन्त्रण योजना पारित

काठमाडौं,२३ वैशाख । इजरायली क्याबिनेटले गाजा क्षेत्रमा पूर्ण नियन्त्रण स्थापनासहित हमासविरुद्ध थप आक्रमक रणनीति अपनाउने रक्षा मन्त्रालयको प्रस्ताव पारित गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको...

इन्डियन आइडल १२ का विजेता पवनदीप राजन कार दुर्घटनामा...

काठमाडाैं,२२ वैशाख । इन्डियन आइडल सिजन-१२ का विजेता तथा चर्चित गायक पवनदीप राजन सोमबार अमरोहामा भएको एक भीषण कार दुर्घटनामा परेका छन्। सो दुर्घटनामा...

ट्रम्पको आदेशमा ‘विश्वकै खतरनाक’ जेल अल्काट्राज फेरि खुल्ने

काठमाडौं,२२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कुख्यात अल्काट्राज जेल पुनः सञ्चालनमा ल्याउन आदेश दिएका छन्। उनले “क्रूर र हिंस्रक अपराधीहरू” लाई नियन्त्रणमा...

पोपको रूपमा एआई तस्बिर सेयर गरेपछि ट्रम्पको आलोचना

काठमाडौं,२२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोपको रूपमा आफ्नो एआई (कृत्रिम बुद्धिमत्ता) द्वारा बनाइएको तस्बिर सेयर गरेपछि क्याथोलिक समुदायबाट तीव्र आलोचना...

बेलायतमा आतङ्कविरोधी कारबाही, सात इरानीसहित आठ जना पक्राउ

काठमाडौं,२२ वैशाख । बेलायतमा आतंकवादविरुद्धको अनुसन्धानका क्रममा सात जना इरानी नागरिकसहित आठ पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरीले जानकारी दिएको अनुसार, शनिबार गरिएको योजनाबद्ध...

भारतसँगको चिसिंदो सम्बन्धबीच पाकिस्तानको मिसाइल परीक्षण

काठमाडाैं,२१ वैशाख । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच पाकिस्तानले शनिबार स्वदेशमै विकसित ‘अब्दाली वेपन सिस्टम’ को सफल मिसाइल परीक्षण गरेको जनाएको छ। पाकिस्तान...

अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित

काठमाडौं,२० बैशाख । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । लामो समयदेखि जनमत सर्वेक्षणमा पछि परे पनि लेबर पार्टीका लागि...

भारतले पाकिस्तानमाथि आयात प्रतिबन्ध लगायो

काठमाडौं, २० वैशाख । भारतले पाकिस्तानसँगको व्यापारमा कडाइ गर्दै अब त्यस मुलुकबाट हुने सबै प्रकारका आयातमा प्रतिबन्ध लगाएको छ। पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध...