बीरगन्ज,०१ चैत । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बीरगन्जमा उपभोक्ता अधिकार, बजार अनुगमन र गुणस्तरीय वस्तु–सेवा उपलब्धताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” मूल नाराका साथ आइतबार आयोजित कार्यक्रममा उद्योग विभाग बीरगन्ज, पर्सा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगन्ज, पर्साको सहकार्य थियो।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल र उद्योग विभागका महानिर्देशक सुशील कुमार साह थिए। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, उद्योग वाणिज्य संघ, सरोकारवाला निकाय र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।
वक्ताहरूले...
बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा रक्तदान कार्यक्रम आयोजना गर्दै मनाइएको छ। ठाकुर राम बहुमुखी क्याम्पस परिसरमा...
बीरगन्ज, ५ वैशाख । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३, सोनवर्षामा निर्माण गरिएको नयाँ स्वास्थ्य चौकीको भवन शुक्रबार उद्घाटन गरिएको छ। भवनको उद्घाटन जिल्ला...
बीरगन्ज, ५ वैशाख । सशस्त्र प्रहरीले वीरगन्ज–२ छपकैयाबाट २१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ।
शनिबार सशस्त्र प्रहरीले छपकैयास्थित एक घरमा भण्डारण...
बीरगन्ज, २९ चैत्र । ओम विनायक ट्राभल्सका सञ्चालक अच्युत पौडेलल समान्नित भएका छन् । सिप्रदी ट्रेडिङ प्रालिले बीरगन्जमा आयोजित विशेष समारोहमा ओम विनायक...
बीरगन्ज, २७ चैत । नेपालका लागि जापानका राजदूत माएदा तोरुसहितको जापानी टोलीले आज बीरगन्जका धार्मिक एंव पर्यटकीयस्थलको भ्रमण गरेका छन् ।सिमरा विमानस्थलबाट सिधै...
बीरगन्ज,२५ चैत । बीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार नजिकैको त्रिभुवन राजपथ सडकखण्डमा अवैध रुपमा सुनचाँदी ओसारपसार गर्दै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी...
बीरगन्ज, २१ चैत्र । मधेश खेलकुद परिसदको सदस्य सचिव शिव गुप्तालाई बिहिबार बीरगन्जमा सम्मानित गरिएको छ । बीरगन्जकाे पानीटंकीस्थित च्वाईस खबर अनलाइन कार्यालयमा सम्मानित...