महोत्तरी,२५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत महोत्तरी जिल्लामा प्रत्यक्षतर्फ झण्डै २० हजार मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १९ हजार ९३५ मत बदर भएको हो।
मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा तीन हजार ९५४ मत बदर भएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा पाँच हजार ४४९, निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच हजार १० तथा निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच हजार ५२२ मत बदर भएको छ।
महोत्तरीमा कुल...
महोत्तरी,१६ माघ । महोत्तरीको गौशाला नगरपालिका–१२ क्षेत्रमा भएको मोटरसाइकल लुटपाट र चोरी घटनामा संलग्न तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...
काठमाडाैं,१२ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन्। चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं–१ बाट...
महोत्तरी,०८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लामा दलगत उम्मेदवारको तुलनामा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी देखिएको छ। चार...
महोत्तरी,२९ चैत । महोत्तरीको बलवा नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नम्बर ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको...
महोत्तरी, २७ चैत । महोत्तरीका विभिन्न वनक्षेत्रमा डढेलोले व्यापक नोक्सानी पु¥याएको छ। पूर्वपश्चिम राजमार्ग र विपी राजमार्गको दायाँबायाँका वनक्षेत्रहरू, साथै चुरे पर्वत श्रेणीका वनमा...
महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ। गाउँपालिका(४ बस्ने श्रवण यादवका १० वर्षीय छोरा आलोक यादवको पोखरीमा डुबेर...
जनकपुर,१ पुष ।महोत्तरीको बर्दिवासमा भएको बलात्कार पछि हत्या गरिएको किसोरीको न्यायका लागि आन्दोलिनको क्रममा प्रहरीको गोलि लागि मृत्यु भएका न्यौपाने परिवारलाई बिस्मिल्लाह नेपाल सोसाइटी...