spot_img

महोत्तरीमा आन्दोलनको क्रम‌मा प्रहरीको गोलि लागि मृत्यु न्यौपाने परिवारलाई सहयोग

spot_img
spot_img

जनकपुर,१ पुष ।महोत्तरीको बर्दिवासमा भएको बलात्कार पछि हत्या गरिएको किसोरीको न्यायका लागि आन्दोलिनको क्रम‌मा प्रहरीको गोलि लागि मृत्यु भएका न्यौपाने परिवारलाई बिस्मिल्लाह नेपाल सोसाइटी इम्प्रुभमेन्ट संस्थाले परिवारको स्तर उन्नती तथा सहयोगका लागि बिस हजार रकम हस्तान्तरण गरेको छन्।

यस अभियानलाई निरन्तरता दिने तथा रकम सहयोग गर्ने सम्पुर्णमा हार्दिक धन्यवाद गर्दै  बिस्मिल्लाह नेपाल सोसाइटी इम्प्रुभमेन्ट युवा कायुम राइन्ले बताए।
यस्ता घटनाहरुले समाजिक सद्भावमा दखल पुगाउने गरेको छ भने त्यस्ता बलात्कारिलाई कडा भन्दा कडा सजाय दिन पनि यस संस्थाले सरकारसंग माग गर्दै छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय