सिरहा,०६ चैत । सिरहा जिल्ला अदालतअगाडि रहेको बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ निवासी गुमस्ता यादव रहेका छन्। उनलाई शंकाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ र हालसम्म चार दिनदेखि अनुसन्धान भइरहेको छ। उनले अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र थप विवरण सार्वजनिक गरिने बताए। पक्राउ परेका यादव सिरहा अदालतअगाडि लेखापढीको कार्यालय सञ्चालन गर्दै आएका थिए।
उक्त विस्फोटमा कार्यालयमा कार्यरत एक...
काठमाडौं,०६ फागुन । काठमाडौंको पशुपति क्षेत्र शिवरात्री ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको ठुल्दमार घर भई काठमाडौं महानगरपालिका–१३...
बारा,०५ फागुन । मकवानपुरको भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा पुनः चोरी गर्दै गर्दा पक्राउ परेका छन्।
बाराको प्रसौनी गाउँपालिका वडा नं. १...
काठमाडाैं,०४ माघ । जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार फरार रहेका...
रौतहट,०१ फागुन । रौतहटमा नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार अपराह्न करिब ३...
काठमाडौं,२६ माघ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ...
सप्तरी,२६ माघ । सप्तरीको बलानबिहुल गाउँपालिकाबाट स्रोत नखुलेको नगद रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ का २३ वर्षीय...
काठमाडौँ,२३ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले चाल्नाखेलबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका एक अधिकृतले पक्राउको पुष्टि गरेका छन्, तर उनीमाथि...
रौतहट,२३ माघ । नेपाल–भारत सीमासँग जोडिएको भारतीय बजार बैरगनिया नजिक गुवावारी घाटबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरिएको छ। भारतको सीमा सुरक्षा बल (एसएसबी)...