बीरगन्ज,०४ चैत । मधेस प्रदेश सरकारले ई–रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकका लागि विशेष सहुलियतको घोषणा गरेको छ। सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री कृष्ण यादवले लेखपढ गर्न नसक्ने तर सवारी चलाउन सिपालु रहेका चालकहरूलाई लिखित परीक्षा बिना नै सिधै प्रयोगात्मक (ट्रायल) परीक्षा दिएर लाइसेन्स लिने व्यवस्था मिलाइएको जानकारी दिएका हुन्।
प्रदेशमा ठुलो सङ्ख्यामा रहेका गरिब र मजदुर वर्गको रोजगारी नगुमोस् भन्ने उद्देश्यले कानुनी आधार तयार पारेर यो प्रक्रिया अघि बढाइएको हो। मोटरसाइकल जस्ता सवारी साधन व्यक्तिगत सोखका लागि भए पनि ई–रिक्सा र ट्याक्टर...
जनकपुर,१४ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका युवा उम्मेदवार बनेका छन्। निर्वाचन आयोगको...
जनकपुर,११ माघ । मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रिया जारी छ । निर्वाचन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म कुल २९४ मत खसेका छन्...
बीरगन्ज, ०७ माघ । मधेस प्रदेशमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक प्रतिस्पर्धा असाधारण रूपमा चर्किएको छ। यसपटक मधेसका विभिन्न निर्वाचन क्षेत्रमा ८ वटा राष्ट्रिय...
जनकपुर,०४ असार । मधेस प्रदेश सरकारले प्रदेशभित्रका उत्कृष्ट शिक्षकहरूलाई सम्मान गर्ने भएको छ । शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘एक पालिका एक उत्कृष्ट शिक्षक...