वीरगन्ज,१८ फागुन । फागुन २१ का प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँगको नेपाली सीमा आज राति १२ बजेबाट ७२ घण्टाका लागि बन्द हुने भएको छ।
फागुन ९ गते वीरगन्जमा आयोजित नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनभन्दा ७२ घण्टा अगाडि सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो।
यसैअनुसार पर्सा र बाराका सबै नाकाहरू सोमबार राति १२ बजेबाट बन्द हुने व्यवस्था मिलाइएको छ। सीमा बन्द रहँदा आवागमन र मालबाहनमा असुविधा हुनसक्ने भन्दै स्थानीय तथा व्यापारीलाई आवश्यक तयारी गर्न सुरक्षा निकायले आग्रह गरेको छ।
वीरगन्ज,०७ बैशाख । केही दिनअघि वीरगन्जमा दुई समुदायबीच उत्पन्न तनावपछि आम सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भइरहेका घटनाक्रमप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको...
बीरगन्ज,५ वैशाख । वीरगन्ज महानगरपालिका – २१ मा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, र अव्यवस्थित बसोबासीका समस्याहरू समाधान गर्न वडा स्तरीय सहजीकरण समितिको बैठक शुक्रबार...
वीरगन्ज,३१ चैत । हनुमान जयन्तीको अवसरमा शनिवार वीरगन्जमा आयोजित शोभा यात्राका क्रममा भएको झडपका कारण सहरभरि लगाइएको कर्फ्यु र असहज परिस्थितिका कारण वीरगन्ज महानगरपालिका...
वीरगन्ज,३१ चैत । वीरगन्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव...
वीरगन्ज,३० चैत । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन मनाइने भगवान् श्री हनुमानको जन्मोत्सवको पावन अवसरमा वीरगन्जस्थित ऐतिहासिक महावीर मन्दिरमा आज साँझ ६ बजे...
वीरगन्ज,३० चैत । हनुमान जयन्तीको अवसरमा आज बिहान वीरगन्जकाे बजार छप्कैयास्थित लक्ष्मी नारायण मन्दिरमा हनुमान चालीसा पाठ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा सयौं...
वीरगन्ज,२९ चैत । वीरगन्जका होटेल, रेस्टुरेन्ट, मदिरा पसल, फलफूल पसल लगायतका व्यावसायिक क्षेत्रमा बालश्रम लगाइएका १७ जना बालकहरूको उद्धार गरिएको छ ।
गैरसरकारी संस्था सानो...
वीरगन्ज,२९ चैत । चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्ती यस वर्ष वीरगन्जमा विशेष भक्तिपूर्ण उत्साहका साथ मनाइने भएको छ। शनिवारको दिन वीरगन्ज महानगरपालिका...