HomeTagsवीरगन्ज

Tag: वीरगन्ज

वीरगन्जसहितका नाका आज रातिदेखि ७२...

वीरगन्ज,१८ फागुन । फागुन २१ का प्रतिनिधिसभा...

वीरगन्जमा रोटरी क्लबद्वारा रक्तदान कार्यक्रम,...

वीरगन्ज,०९ फागुन । रोटरी क्लब वीरगन्ज र...

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द

वीरगन्ज,१८ फागुन । फागुन २१ का प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँगको नेपाली सीमा आज राति १२ बजेबाट ७२ घण्टाका लागि बन्द हुने भएको छ। फागुन ९ गते वीरगन्जमा आयोजित नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनभन्दा ७२ घण्टा अगाडि सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। यसैअनुसार पर्सा र बाराका सबै नाकाहरू सोमबार राति १२ बजेबाट बन्द हुने व्यवस्था मिलाइएको छ। सीमा बन्द रहँदा आवागमन र मालबाहनमा असुविधा हुनसक्ने भन्दै स्थानीय तथा व्यापारीलाई आवश्यक तयारी गर्न सुरक्षा निकायले आग्रह गरेको छ।

वीरगन्ज २३ प्रसौनी...

वीरगन्ज,२८ चैत । पर्सा जिल्लाको वीरगन्ज २३ स्थित प्रसौनी बिर्ताको मुख्य सडक हनुमान मन्दिरपूर्वदेखि राजाराम पुलसम्मको सडक जिर्ण बनेको छ। गएरातीदेखि परेको अविरल वर्षासँगै...

वीरगन्ज नाकाबाट ८...

बीरगन्ज,२७ चैत । भारतबाट अबैध रूपमा नेपाल भित्र्याइएका झण्डै ८ लाख ७ हजार रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिई बीरगन्ज भन्सार कार्यालयमा दाखिला...

वीरगन्जमा योगमार्फत स्वास्थ्य...

वीरगन्ज,२५ चैत । वीरगन्जस्थित भारतीय वाणिज्य दूतावासको प्रांगणमा जनचेतना लक्षित विशेष योग कार्यक्रम सम्पन्न भएको छ। महावाणिज्य दूत देवी शरण मीणाको सभापतित्वमा सम्पन्न उक्त...

वीरगन्जमा अभिभावक संघकाे...

वीरगन्ज,२३ चैत । वीरगन्जमा अभिभावक संघ पर्साले आयाेजना गरेको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । शनिबार वीरगन्जको घण्टाघरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा...

मधेस आन्दोलनको लाभ:...

वीरगन्ज,२३ चैत । वीरगन्जमा आयोजित मधेस साहित्य महोत्सवमा मधेस आन्दोलन र त्यसका उपलब्धिहरु बारे छलफल भएको छ। महोत्सवको अन्तिम दिन शनिबार "समथर मधेस संघर्षका...

टु द भीआर...

वीरगन्ज,२३ चैत । आजदेखि वीरगन्ज टु द भीआर क्रिकेट टुर्नामेण्ट शुरु भएको छ । सोसियल युथ युनिटी क्लबको आयोजनामा वीरगन्ज महानगरपालिका वडा नम्बर १५...

ठाकुरराम क्याम्पसकाे नेविसंघ...

वीरगन्ज,१७ चैत । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघको इकाइ समितिको अध्यक्षमा करण पाण्डे मनोनित भएका छन् । नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले ठाकुरराम बहुमुखी...

वीरगन्जमा पत्रकार सुरेश...

वीरगन्ज,१६ चैत । पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै आज वीरगन्जमा प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति पर्साले र्‍याली तथा विरोध कार्यक्रम आयोजना गरेको...

वीरगन्जमा राम नवमीको...

वीरगन्ज,१५ चैत । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व राम नवमीको अवसरमा भगवान् श्रीरामको सम्मानमा वीरगन्ज महानगरपालिकाले विभिन्न कार्यक्रमहरू आयोजना गर्ने भएको छ । विशेष गरी, वीरगन्ज...