spot_img

वीरगन्जमा अभिभावक संघकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगन्ज,२३ चैत । वीरगन्जमा अभिभावक संघ पर्साले आयाेजना गरेको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । शनिबार वीरगन्जको घण्टाघरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ महिलासहित ७७ जनाले रक्तदान गरेका हुन्।

रक्तदान गर्नेहरुमा दीपक चौधरी , हरिशंकर कानू,दीपेश कर्ण,बृजकिशोर राम, केदार साह , उकेश जयसवाल,नरेंद्र तिवारी ,संजय पटेल संदीप साह,श्रीकान्ति गिरी,अन्जली कुमारी साह, ग़ुल्फ़ी डोमिन रहेका छन्।

जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्र,प्रहरी निरीक्षकलोकराज भट्ट,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल सतीश सिंह,सामाजिक अभियन्ता प्रकाश थारू,डा.दीपक शाक्य,वैश्य समाज पर्साका अध्यक्ष संतोष साह, समाजसेवी राजेन्द्र भट्टराई,एनजिओेसिसि पर्साका अध्यक्ष इब्राहिम देवान,ललन पटेल लगायतकाको सहभागिता रहेको थियोे।

spot_img

ताजा अपडेट

लोकप्रिय