सर्लाही,११ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समिति सर्लाहीले जिल्लाका मतदानस्थलहरूको स्थलगत निरीक्षण थालेको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले निरीक्षण सुरु गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ मा रहेका ८१ वटै मतदानस्थल सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा राखिएका छन् । सोही क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार बनेका हुन्।
भारतसँग सिमाना जोडिएका स्थानहरूमा सुरक्षा चुनौती देखिएकाले ती क्षेत्रका मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए । उनका...
सर्लाही,११ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समिति सर्लाहीले जिल्लाका मतदानस्थलहरूको स्थलगत निरीक्षण थालेको छ । प्रमुख जिल्ला अधिकारी...
सर्लाही,११ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेसँगै सर्लाही क्षेत्र नं. ४ देशको चुनावी चर्चा केन्द्रमा...
सर्लाही,११ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको संक्रमण फैलिएको छ। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म सात जनामा दादुरा पुष्टि भएको छ । साथै...
सर्लाही,१० माघ । नेपाली कांग्रेसको परम्परागत बलियो पकड मानिने सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ अहिले राष्ट्रिय राजनीतिक चर्चाको केन्द्रमा परेको छ। कांग्रेस सभापति गगनकुमार थापा...
सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन क्षेत्रमा गरी १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका...
सर्लाही,३२ असार । सर्लाहीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एकजना अन्दाजी ५० वर्षीय पैदलयात्रीको मृत्यु भएको छ। यो घटना मलंगवा–नवलपुर सडक खण्डमा पर्ने कबिलासी–१० पिडारी...
सर्लाही,२२ असार । नेपाल संघीय समाजवादी पार्टी, सर्लाहीले संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र पार्ने निर्णय गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह...
रौतहट,०४ असार । सर्लाहीको बागमती नगरपालिका–३, जिरायतमा बुधबार बिहान आएको तेज हावाहुरीले स्थानीय किसान रामप्रताप रायको गोठ भत्किँदा दुई वटा भैँसीको मृत्यु भएको छ।...