पर्सा,२५ फागुन । पर्सामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ भेडियाही निवासी ५० वर्षीय भुटन साह उर्फ रामजनम साह रहेका छन्।
प्रहरीका अनुसार साहले किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि उनलाई खोजी गर्ने अभियान सुरु गरिएको थियो। त्यस क्रममा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार राति उनलाई नियन्त्रणमा लिन सफल भएको हो।
हाल पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण तथा आवश्यक...
बीरगन्ज,१४ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगुवा नेता तथा कार्यकर्ताको भेला सम्पन्न गरेको छ। भेलामा पार्टी...
वीरगन्ज,१३ माघ । पर्सा क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार सुशील कुमार कानुले बहुदरमाई नगरपालिका वडा नम्बर ३, पद्मैँलमा मंगलबार घरदैलो कार्यक्रम सम्पन्न गरेका...
वीरगन्ज,१३ माघ । पर्साको परवानीपुरमा नेपाल मुस्लिम संघ पर्साको आयोजनामा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटालाई आगामी निर्वाचनमा विजयी बनाउने...
वीरगन्ज,१३ माघ । पर्साको वीरगन्ज महानगरपालिका वडा नं. २१, लिपनीविर्ता (लिपनीमाल) मा रहेको विजया श्री लेमिनेट प्रा.लि. मा आज भीषण आगलागी भएको छ। स्थानीय...
वीरगन्ज,१३ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरी पन्त को विशेष उपस्थितिमा...
वीरगन्ज,१२ माघ । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ को इनर्वा दक्षिण टोलमा भव्य...
बीरगन्ज,१२ माघ । पर्साको ठोरी गाउँपालिकाबाट ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका...
वीरगन्ज,११ माघ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बगही, ध्यानसिंह पिपरा, कोनिहा र बिन्दवासिनीमा नेपाल जनता पार्टीले आज घरदैलो कार्यक्रम सञ्चालन गरेको छ।...
वीरगन्ज,११ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सा जिल्लामा औपचारिकरूपमा चुनावी अभियान सुरु गरेको छ। पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमिताभ...