HomeTagsबारा

Tag: बारा

बारामा ११० उम्मेदवारमध्ये ३५ मात्रै...

बीरगन्ज,०५ चैत । बाराका चारवटा निर्वाचन क्षेत्रमा...

बारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको...

बीरगन्ज,०३ चैत । बाराको सिम्रौनगढ नगरपालिकामा दुई...

बारामा ११० उम्मेदवारमध्ये ३५ मात्रै निर्वाचन खर्च विवरण बुझाए

बीरगन्ज,०५ चैत । बाराका चारवटा निर्वाचन क्षेत्रमा कुल ११० उम्मेदवारमध्ये अहिलेसम्म केवल ३५ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार, निर्वाचन सम्पन्न भएको १० दिन बितिसक्दा पनि बाँकी उम्मेदवारहरूले विवरण बुझाउन बाँकी छ। उम्मेदवारहरूले निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने प्रक्रिया अझै जारी रहेको उनले बताए। विवरण बुझाउने समयसीमा ३५ दिन भए पनि अहिलेसम्म बुझाउने र नबुझाउने उम्मेदवारहरूको नाम गोप्य राखिएको छ। समयसीमा सकिएपछि मात्र ती उम्मेदवारहरूको नाम सार्वजनिक गरिने जानकारी पनि अधिकारी चौधरीले दिए। गत फागुन २१ गते...

बारामा मनसुनपूर्व बाढी...

सिम्रौनगढ,०३ असार । बाराको सिम्रौनगढ नगरपालिका वडा नं-९ टोल बसवरियास्थित प्रसिद्ध देवताल झरोखर पोखरी नजिक अभ्यास मनसुन-५ सम्पन्न भएको छ । मनसुन सुरु भएसँगै...

बारामा राष्ट्रिय परिचयपत्र...

बीरगन्ज,३० जेठ । बारामा राष्ट्रिय परिचयपत्र सेवा अब नयाँ समय अनुसार दिइने भएको छ। सेवाग्राहीको चाप घटेसँगै जिल्ला प्रशासन कार्यालय बाराले सेवा प्रवाहको...

बाराको कोलवीमा पत्रकारका...

बारा,१३ जेठ । मधेश प्रदेश आम सञ्चार प्राधिकरणले बाराको कोलवीमा पत्रकारहरूका लागि साइबर सुरक्षा र ए.आई. सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमको...

बारामा न्यायिक समितिका...

बीरगन्ज,१२ जेठ । बाराको कलैयामा स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र कर्मचारीहरूलाई लक्षित गरी एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। कानुन, न्याय तथा...

पूर्वमन्त्री जितेन्द्र सोनलले...

कलैया,१७ बैशाख । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीमा शिव मन्दिरको शिलान्यास गरिएको छ । लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) नेपालका नेता एवं पूर्वमन्त्री जितेन्द्र...

बारामा भीषण हावाहुरी...

सिम्रौनगढ,१५ बैशाख । बाराको सिम्रौनगढ क्षेत्रमा राति आएको भीषण हावाहुरी, असिना र वर्षाले ठुलो जनधनको क्षति गरेको छ। प्राकृतिक प्रकोपका कारण एक महिलाको ज्यान...

बाराको पचरौतामा रक्तदान...

वीरगन्ज,०८ बैशाख । बाराको पचरौता नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख जीवन रक्षा कार्यक्रम’ अन्तर्गत बाराको पचरौता नगरपालिकाकै कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा...

कपडा बैंकद्वारा कलैयामा...

बारा, ८ वैशाख । कलैया उपमहानगरपालिका वडा नम्बर २६ मा दलित, विपन्न तथा गरिब परिवारका १४ जना महिला र बालबालिकालाई निःशुल्क कपडा वितरण गरिएको...

गम्हरिया फाउन्डेसनद्धारा श्री...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई सहज बनाउन गम्हरिया फाउन्डेसनले ५० थान टिसर्ट सहयोग गरेको छ। मेलाको...