बीरगन्ज,०१ चैत । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र.२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी नगरपालिका–१ नवलपुरमा बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए। उनलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको थियो।
तर उपचारकै क्रममा शनिबार राति करिब ९ बजे महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका...
काठमाडौँ,०१ असार । इजरायल र इरानबीचको प्रत्यक्ष सैन्य तनाव तेस्रो दिनमा प्रवेश गर्दा दुवैतर्फ मानवीय र भौतिक क्षति बढेको छ । दुवै देशका अधिकारीहरूका...
धादिङ,३१ जेठ । धादिङको थाक्रे गाउँपालिका–८ स्थित सोप्याङखोलामा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ।
फोकटपुरतर्फ जाँदै गरेको बा.प्र.०२–०५० प.९६२० नम्बरको मोटरसाइकल...
धनगढी,३१ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलमा एक १३ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। शुक्रबार साँझ आफ्नै घरको आँगनमा सुदर्शन...
कैलाली,३० जेठ । कैलाली जिल्लामा सर्पको डसाइबाट एक महिला शिक्षिकाको ज्यान गएको छ। गोदावरी नगरपालिका स्थित शारदा माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पदंशका...
राजविराज,३० जेठ । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा चोकमा शुक्रबार बिहान कन्टेनरले किच्दा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत राजविराजतर्फ आउँदै...
झापा,२४ जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना...
काठमाडौं,०८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा २६१ जना नेपाली...
काठमाडौं,२५ बैशाख । भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनानी क्षेत्रमा बिहीबार तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर...