काठमाडौं, ११ वैशाख । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २३ दिनदेखि आन्दोलनरत शिक्षक र विद्यालय कर्मचारीहरूले माइतीघर–नयाँबानेश्वर सडकखण्डमा रक्तदान गरेका छन्।नारा, गीत–सङ्गीत र जुलुससँगै अघि बढिरहेको आन्दोलनमा शिक्षकहरूले बुधबार सडकमै रक्तदान गरेर प्रदर्शनलाई फरक मोड दिएका हुन्।
चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सुरु भएको आन्दोलन तबसम्म नरोकिने घोषणा गरिएको छ, जबसम्म सरकारले विद्यालय शिक्षा ऐन जारी गर्दैन।
शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ। विद्यालय भर्ना प्रक्रिया र पठनपाठन ठप्प छ भने कक्षा १२ को परीक्षा वैशाख २१ मा सरेको छ।
त्यस्तै, एसइईको उत्तरपुस्तिका परीक्षणसमेत ढिलाइमा परेको...
काठमाडौं, ११ वैशाख । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २३ दिनदेखि आन्दोलनरत शिक्षक र विद्यालय कर्मचारीहरूले माइतीघर–नयाँबानेश्वर सडकखण्डमा रक्तदान गरेका छन्।नारा, गीत–सङ्गीत र...
काठमाडौँ, ८ वैशाख । काठमाडौंमा २० दिनदेखि जारी शिक्षक आन्दोलनमा घुसपैठको आशंकामा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीले ‘नागरिक पहिलो अभियान’ का अभियन्ता...
काठमाडौं, ३ वैशाख । सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्न संसद अधिवेशन बोलाउने निर्णय गरे पनि शिक्षकहरूले आन्दोलन नरोकिने अडान दोहोर्याएका छन्। नेपाल शिक्षक...
काठमाडौं, ३० चैत्र । आन्दोलनरत शिक्षकहरूको मागबारे सरकारले लचकता देखाएको छ। शिक्षक महासंघसँग शुक्रबार भएको वार्तामा सरकारले मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले गर्न सक्ने...
काठमाडौं, २७ चैत्र । विद्यालय शिक्षा ऐन जारीको माग गर्दै शिक्षकहरू पुनः सडकमा उत्रिएका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा आज काठमाडौंको माइतीघर–बबरमहल stretch मा...
काठमाडौं, २६ चैत । शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानीमा आन्दोलनरत शिक्षक–कर्मचारीहरूले अनौठो शैलीमा सरकारलाई चेतावनी दिएका छन्।
बानेश्वर–बबरमहल सडक खण्डमा जम्मा भएर उनीहरूले...
काठमाडौ, २३ गते । शिक्षा ऐनको मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले आज राजधानीको नयाँ बबरमहल–बानेश्वर सडक खण्डमा सुतेर प्रदर्शन गरेका छन्।
नेपाल शिक्षक...