Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

रौतहटमा लागूऔषधसहित भारतीय नम्बरका...

रौतहट,०७ माघ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न...

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

यातयात व्यवस्था कार्यालय वीरगंजबाट ३१ हजार घुस सहित २ विचौलिया पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय वीरगञ्जका दुई जना विचौलियालाई ३१ हजार घुस रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ९ रानीघाट निवासी ३४ वर्षीया रोशनकुमार रौनियार र बाराको करैयामाई गाउँपालिका ७ उमजन निवासी २८ वर्षीया सुनील यादव रहेका छन् ।

लाइसेन्स बनाइदिने आश्वासन दिएर सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घुस लिएपछि अख्तियारले उनीहरुलाई यातायात व्यवस्था कार्यालय अगाडि वीरगञ्ज महानगरपालिका १३ स्थित शिखर इन्स्योरेन्सको तेस्रो पक्ष बीमा कलेक्सन काउन्टरबाट पक्राउ गरेको हो ।

सो क्रममा उनीहरुको साथबाट अख्तियारको टोलीले नगद ३१ हजार रुपैयाँ र केही कागजपत्र समेत बरामद गरेको छ ।

ताजा समाचार

थप समाचार