गर्मीमा कस्तो पहिरन लगाउने ?

spot_img

गर्मीको समयमा फिटिङ लुगा लगाउनु हुँदैन । लुज पहिरनले सुहाउँदो र ट्रेन्डी देखिन्छ ।
गर्मीमा ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर शीतलता प्रदान गर्छ ।

अहिलेको मौसमसँग कम्बिनेसन मिलाउन कलरफुल पहिरन उपयोगी हुन्छ । स्टेट मिडी र चोली लगाउन सकिन्छ जसले शरीरलाई छरितो देखाउँछ ।

जिन्समा टप्स लगाउँदा पनि शरीर आकर्षक देखिन्छ ।

शरीरअनुसार वानपिस लगाउन सकिन्छ ।

प्यारालाल गाउन पनि गर्मीमा सहज हुन्छ ।

युवतीहरूका लागि कुर्ता–सुरुवाल पनि आकर्षक देखिन्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय