सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
13.8 C
Kathmandu
13.8 C
Kathmandu
21.6 C
Birgunj

प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइत पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिरहा — पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

- Advertisement -

सदरमुकामस्थित सरकारी निवासबाट उनलाई सिरहा प्रहरीले पक्राउ गरी सप्तरी पठाइएको छ। सप्तरीबाट पक्राउ गरी पठाउन पत्राचार आएपछि निवासबाटै पक्राउ गरिएको सिरहा एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

सप्तरी प्रहरीले सरकारी छाप किर्ते गरेको विषयमा छानबिनका लागि पक्राउ गरी पठाइदिन पत्र आएको एसपी श्रेष्ठले बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -