21.1 C
Kathmandu
Thursday, June 30, 2022
21.1 C
Kathmandu
25.7 C
Birgunj

प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइत पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिरहा — पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

- Advertisement -

सदरमुकामस्थित सरकारी निवासबाट उनलाई सिरहा प्रहरीले पक्राउ गरी सप्तरी पठाइएको छ। सप्तरीबाट पक्राउ गरी पठाउन पत्राचार आएपछि निवासबाटै पक्राउ गरिएको सिरहा एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

- Advertisement -

सप्तरी प्रहरीले सरकारी छाप किर्ते गरेको विषयमा छानबिनका लागि पक्राउ गरी पठाइदिन पत्र आएको एसपी श्रेष्ठले बताए।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -