शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
29.1 C
Kathmandu
26.1 C
Kathmandu
37.9 C
Birgunj

नेहा कक्करको बाथरुम डान्स भयो भाइरल (भिडियो)

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मुम्बई । बलिउडकी क्युट गायिका नेहा कक्करका लाखौँ फ्यान छन् । उनले जुन गीत सार्वजनिक गर्छिन्, ती गीत चर्चित भइहाल्छन् ।

- Advertisement -

हालै नेहाले एक भिडियो इन्स्टाग्राममा शेयर गरेकी छन् । जुन भिडियोमा उनी बाथरुममा नाच्दै गरेको देख्न सकिन्छ ।

भिडियोमा उनले ‘हौली हौली’ गीत गाएर सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेकी छिन् ।

- Advertisement -

नेहाले ‘हौली हौली’ गीतमा नाचेको भिडियो शेयर गर्दै फ्यानलाई कस्तो लाग्यो भनेर सोधेकी छिन् । उक्त भिडियोमा फ्यानले थुप्रै प्रतिक्रिया दिएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -