Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.6 C
Birgunj
spot_img

गुराँस लघुवित्त संस्थाको आईपीओे विक्री सुरु गर्यो ।

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १६ वैशाख — गुराँस लघुवित्त वित्तीय संस्थाले सोमबारबाट २ लाख ५० हजार कित्ता आईपीओ बिक्री सुरु गरेको छ । लघुवित्तले निष्काशन आईपीओ मध्ये कम्पनीका कर्मचारीका लागि ३ हजार ८७५ कित्ता तथा १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाइएको छ ।

बाँकी रहेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याइएको हो । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईपिएल एस क्यापिटल रहेको छ ।

आईपीओेमा मेरो शेयर तथा सि आश्वा प्रणाली मार्फत आवेदन गर्न सकिन्छ । लगानीकर्ताले आइपीओमा न्युनतम १० कित्ता देखि अधिकतम ५०० कित्ता सम्म आबेदन गर्न सकिन्छ ।
लघुवित्तको आईपीओे सोमबार देखि छिटोमा बैशाख २० गते र ढिलोमा जेठ १४ गते सम्म आबेदन गर्न सकिनेछ ।

ताजा समाचार

थप समाचार