Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

पप्पु कन्स्ट्रक्सनका ईन्जिनियर सुशील ठाकुर पक्राउ, निलम्बित सांसद रौनियार तनावमा

spot_img

वीरगंज, बैशाख १६— पप्पु कन्स्ट्रक्सनका ईन्जिनियर सुशील ठाकुर पक्राउ परेका छन ।

जिल्ला प्रशासन कार्यालय पर्सामा पप्पु कन्स्ट्रक्सनका संचालक सुमित रौनियारलाई पटक पटक बोलाउदा पनि रौनियार उपस्थित नभई ईन्जिनियरलाई पठाएकोले ईन्जिनियर ठाकुरलाई पक्राउ गरिएको हो ।

बीरगन्ज र पोखरीया नगरपालिका जोडिने तिलाबेपुल समयमा समपन्न नगरेकोले ईन्जिनियरलाई सोधपुछको लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

ईन्जिनियर ठाकुरलाई छोडाउन निलम्बित सासद हरि नारायण रौनियार निकै दौडधुप गरेको बुझिएको छ ।

तर जिल्ला प्रशासन कार्यालय पर्सामा निलम्बित सांसद रौनियारको केहि नचलेपछि अहिले शक्तिकेन्द्र धाउन लागेको बुझिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय