21.1 C
Kathmandu
Wednesday, June 29, 2022
21.1 C
Kathmandu
25.2 C
Birgunj

कर्णाली नदीमा एक्स्काभेटर खस्यो

सिफारिस

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा मंगलबार एक्स्काभेटर कर्णाली नदीमा खसेको छ ।  खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट एक्स्काभेटर खसेको थियो ।

- Advertisement -

एक्स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि  जिल्ला अस्पताल पठाइएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिनुभयो ।

- Advertisement -

एक्स्काभेटर नदीमा डुबेकाले निकाल्न नसकिएको उहाँको भनाइ छ । चालक बुढाको छाती, मेरुदण्ड र टाउकोमा सामान्य चोट लागेको बताइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -