Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

नागरिकता बनाइदिने भन्दै १० हजार रुपैयाँ लिने पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सुनसरी — सुनसरीमा नागरिकता बनाइदिने आश्वासन देखाई १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा नगरपालिका–३ बस्ने लेखापढी व्यवसाय गर्ने ४१ वर्षीय चेत प्रसाद अधिकारी रहेका छन् ।

चेत प्रसादले सोही ठाउँस्थित जिल्ला प्रशासन कार्यालय अगाडि ईटहरी–९ बस्ने ४६ वर्षीया महिलालाई नागरिकता बनाईदिन्छु रकम लिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

ताजा समाचार

थप समाचार