Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

दिल्ली क्यापिटल्स र रोयल राजस्थान प्रतिस्पर्धा गर्दै !! सन्दीपले मौका पाएनन्

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । लिग चरणको खेल सकिनै लाग्दा १२औं सिजनको आईपीएल झन् रोमाञ्जक देखिएको छ ।

दिल्लीको फिरोज शाह कोटला मैदानमा सवा चार बजे हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र रोयल राजस्थान प्रतिस्पर्धा गर्दैछन् । राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा नेपालका सन्दीप लामिछानेले मौका पाएका छैनन् । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिशो रबाडाको अभावमा दिल्लीले आज दबाब महसुस गर्नेछ ।

यसैगरी राति सवा आठ बजे सुरु हुने दोस्रो खेलमा बेंग्लुरुको चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछन् ।

ताजा समाचार

थप समाचार