सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

पेट्रोलियम पदार्थको मूल्य फेरि...

काठमाडौं,०३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल...

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...
23.1 C
Kathmandu
33 C
Birgunj

दिल्ली क्यापिटल्स र रोयल राजस्थान प्रतिस्पर्धा गर्दै !! सन्दीपले मौका पाएनन्

सिफारिस

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । लिग चरणको खेल सकिनै लाग्दा १२औं सिजनको आईपीएल झन् रोमाञ्जक देखिएको छ ।

- Advertisement -

दिल्लीको फिरोज शाह कोटला मैदानमा सवा चार बजे हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र रोयल राजस्थान प्रतिस्पर्धा गर्दैछन् । राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा नेपालका सन्दीप लामिछानेले मौका पाएका छैनन् । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिशो रबाडाको अभावमा दिल्लीले आज दबाब महसुस गर्नेछ ।

- Advertisement -

यसैगरी राति सवा आठ बजे सुरु हुने दोस्रो खेलमा बेंग्लुरुको चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार