आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
27.4 C
Birgunj

‘हरर’ फिल्म खेल्ने तयारीमा लागेकी सन्नी लियोनी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बलिउड अभिनेत्री सन्नी लियोन पहिलो पटक हरर फिल्म खेल्ने तयारीमा जुटेकी छन् । उनी नयाँ फिल्ममा भूतको भूमिकामा रहने छिन् ।

- Advertisement -

महिन्द्रा धारीवाल निर्माता रहने उक्त फिल्मको नाम ‘कोकाकोला’ रहने र आगामी जुनबाट सुटिङ सुरु गरिने भारतीय समाचार माध्यमले उल्लेख गरेका छन् ।

यो खबर बाहिरिएसँगै सन्नीका फ्यान उत्साहित छन् । बलिउडमा हरर फिल्मको लहर चलेसँगै यस अघि श्रद्धा कपुर, परिणति चोपडाको त्यस्तै भूमिकाबाट पनि दर्शक रमाएका थिए ।

- Advertisement -

सन्नी लिवानी ‘जास्मिन–२’ बाट बलिउडमा आएकी हुन्। ‘ज्याकपट’, ‘रजनी एसएमएस’, ‘तेरा इन्तजार’ आदिबाट पनि उनले फ्यानको मन जितेकी थिइन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -