Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...

बुधबार कुन राशिको लागि...

वि.सं.२०८२ साल माघ ७ गते । बुधबार । इस्वी सन् २०२६ जनवरी २१...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

नीति तथा कार्यक्रम निधाउँदा देखिने सपना हैन देश बनाउने सपना हो : प्रधानमन्त्री

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोच विचार गरेर र देशबनाउने दूरगामी योजनासहित नीति तथा कार्यक्रम ल्याइएको बताएका छन् ।

संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘एक वर्षको नीति तथा कार्यक्रले दूरगामी भिजन राखेको नीति तथा कार्यक्रममा समेटिएको सपना निधाउँदा देखिने सपना होइन । यो देश बनाउने सपना हो । शहीदको सपना निधाएर, घुरेर देखिने सपना होइन । यही नीति तथा कार्यक्रमले देश बनाउँछ ।’

नीति तथा कार्यक्रमले लोकतन्त्रका संस्था, जनप्रनिधिको प्रतिष्ठा, सम्मान बढाउने मान्यतालाई स्थापित गर्ने खोजेको प्रधानमन्त्रीले स्पष्ट पारे ।

ताजा समाचार

थप समाचार