Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

नेपाली बजारमा चिनियाँ र रुसी ‘कलगर्ल’ सक्रिय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – नेपाल विदेशी यौनकर्मीको ट्रान्जिट बन्दै गएको छ । अब नेपाली यौन बजारमा सहजै विदेशी यौनकर्मीसमेत भेटिन थालेका छन् । पर्यटकको आवरणमा नेपाल आएर चिनियाँ, रुसी र अफ्रिकी कलगर्ल सक्रिय हुँदै गएका छन्।

पछिल्लो समय नेपाली यौन बजारमा सक्रिय दलाल र भारतीय यौन बजारका दलालको सहकार्यमा नेपाल आएका विदेशी यौनकर्मीलाई नेपालको खुला सीमा पार गराउँदै भारतीय शहरसम्म पुर्याउने गरेका छन् । खोजीको क्रममा एक अनुभवी भेटिए। जो दुई महिना अघि बुटबलको एक घरमा पुगे र फेला पारे चिनियाँ र रुसी यौनकर्मी।

साथीको विवाहमा सहभागी हुन बुटवल पुगेका कविराज बानियाँलाई साथीहरुले सरप्राइज नि पुर्याएको घरमा टन्नै तिब्बती मूलका चिनियाँ अनि रुसी यौनकर्मी युवतीहरु थिए। यो समाचार शुक्रबार साप्ताहिकबाट लिइएको हो ।

ताजा समाचार

थप समाचार