शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
18.2 C
Kathmandu
12.7 C
Kathmandu
19.9 C
Birgunj

लाहोर बिस्फोटमा मृत्यु हुनेको संख्या आठ पुग्यो

सिफारिस

लोहार,  २५ बैशाख – पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

- Advertisement -

घटनामा प्रहरीसमेत धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ । अधिकारीहरूले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको हुने सक्ने बताएका छन्।

विस्फोटन प्रसिद्ध दाता दरबार सुफी दरगाहनजिकै भएको थियो । अहिलेसम्म कुनै फनि समूहले  घटनाको जिम्मेवारी लिएको छैन।

- Advertisement -

विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षाकर्मीहरू परिचालित भएका छन्।

रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री इमरान खानले विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रबन्ध गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

इस्लाम धर्मावलम्बीहरूको पवित्र रमजान महिना सुरु भएपछि यो साङ्घातिक आक्रमण भएको हो । -बीबीसी

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -