शनिबार, असार २, २०८१
Sat, June 15, 2024

झडपको भिडियो मोवाईलमा कैद...

वीरगंज,२ असार - सार्वजनिक भवन तोडफोड गर्ने क्रममा स्थानिय र प्रहरी बिच भएको...

रौतहटमा शौच गर्न निस्किएका...

१ असार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपरान्ह एक जना...

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा...

१ असार, कञ्चनपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका...

बजेट कति ठीक र...

१ असार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
25.1 C
Kathmandu
31 C
Birgunj

लाहोर बिस्फोटमा मृत्यु हुनेको संख्या आठ पुग्यो

सिफारिस

लोहार,  २५ बैशाख – पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

- Advertisement -

घटनामा प्रहरीसमेत धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ । अधिकारीहरूले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको हुने सक्ने बताएका छन्।

विस्फोटन प्रसिद्ध दाता दरबार सुफी दरगाहनजिकै भएको थियो । अहिलेसम्म कुनै फनि समूहले  घटनाको जिम्मेवारी लिएको छैन।

- Advertisement -

विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षाकर्मीहरू परिचालित भएका छन्।

रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री इमरान खानले विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रबन्ध गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

इस्लाम धर्मावलम्बीहरूको पवित्र रमजान महिना सुरु भएपछि यो साङ्घातिक आक्रमण भएको हो । -बीबीसी

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार