spot_img

ठाकुर राम बहुमुखी क्याम्पसको हाताभित्र मञ्च निर्माण गरिने

spot_img
spot_img

वीरगञ्ज, २७ वैशाख – ठाकुर राम बहुमुखी क्याम्पसको हाताभित्र मञ्च निर्माण गरिने भएको छ । प्रदेश सभा सदस्य ओम प्रकाश शर्माको संसदीय विकास कोषबाट निर्माण गरिने मञ्चको आज एक कार्यक्रमका बिच शिलान्यास भएको छ ।

ठाकुर राम बहुमुखी क्याम्पसमा धेरै दिन अगाडि निर्माण भएको मंच जिर्ण भइ भत्किने अवस्थामा हुदा आज प्रदेश सभा सदस्य ओम प्रकाश शर्माको कार्यक्रमले संसदीय क्षेत्र विकास कोषबाट पुर्न मंच निर्माण गर्न शिलान्यास  गरेका छन्हुँ।उक्त मन्च ३०×३५ लामो चौडा रहेको मा ८/१० लाख रुपैया लाग्ने अनुमान रहेको छ।

कार्यक्रम को अध्यक्षता ठा.र.ब मञ्च उपभोक्ता समितिका अध्यक्ष बिकास तिवारीले गरेका थिए तथा ठाकुरराम बहुमुखी क्याम्पसका प्रधानध्ययापक डा. प्रमोद कु कुशवाहा ले गर्नु भएको थियो । उक्त कार्यक्रम मा विशेष रुपले ने.बि.संघका इकाई अध्यक्ष मनोज साह दिलिप राज कार्की ,केशव मिश्र ,समीर मन्सुर, साबिर हुसेन,मनोहर साह समेत को उपस्थिति रहेकको थियो।

करिब १० लाखको लागता ३०x३५ को परिधिमा निर्माण हुने मञ्चको असार मसन्तसम्म निर्माणकार्य सम्पन्न हुने  ठा र ब मञ्च उपभोक्ता समूह का अध्यक्ष बिकास तिवारी ले जनाकारी दिनुभयो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय