[ndc-today-date]
[ndc-today-date]

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

‘कबड्डी ३’ शुभ मुहूर्त

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राम बाबु गुरुङको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘कबड्डी ३’का लागी फिमेल लिडमा क्याप्टेन डेब्यु नायिका उपासना सिंह ठकुरी फाइनल भएकी छिन् । फागुन/चैत्र तिर फ्लोरमा जाने चर्चा चले पनि स्कृप्टको काम नसकिएकाले फिल्मको छायांकन सुरु हुन सकेको थिएन । फिल्मका लागि उपासनासंगै दया हाङ राई, कर्मा शाक्य, बुद्धी तामाङ लगायत फाइनल भएका छन् ।

- Advertisement -

हाल कलाकार र प्राविधिक टोलीको टुङ्गो लागे संगै सोमवार फिल्मको शुभ मुहूर्त गरिएको छ । काठमाडौं भाटभटेनी मन्दिरमा पूजाआजा गर्दै फिल्मको शुभ मुहूर्त गरिएको हो । शुभ मुहूर्तमा फिल्मका अधिकांश कलाकार उपस्थित थिए । यसअघि फिल्ममा नायक प्रदीप खड्का पनि रहने चर्चा थियो थियो । तर, फिल्मका लागि लिखित सम्झौता नभएको भन्दै प्रदीप र निर्माण पक्ष दुवैले कबड्डी ३मा उनको भूमिका रहने या नरहने भन्ने विषयमा केही बोलेका छैनन् ।

ताजा समाचार

spot_img

थप समाचार