शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान...

८ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

८ असार, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ...

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...
26.1 C
Kathmandu
33.3 C
Birgunj

‘कबड्डी ३’ शुभ मुहूर्त

सिफारिस

राम बाबु गुरुङको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘कबड्डी ३’का लागी फिमेल लिडमा क्याप्टेन डेब्यु नायिका उपासना सिंह ठकुरी फाइनल भएकी छिन् । फागुन/चैत्र तिर फ्लोरमा जाने चर्चा चले पनि स्कृप्टको काम नसकिएकाले फिल्मको छायांकन सुरु हुन सकेको थिएन । फिल्मका लागि उपासनासंगै दया हाङ राई, कर्मा शाक्य, बुद्धी तामाङ लगायत फाइनल भएका छन् ।

- Advertisement -

हाल कलाकार र प्राविधिक टोलीको टुङ्गो लागे संगै सोमवार फिल्मको शुभ मुहूर्त गरिएको छ । काठमाडौं भाटभटेनी मन्दिरमा पूजाआजा गर्दै फिल्मको शुभ मुहूर्त गरिएको हो । शुभ मुहूर्तमा फिल्मका अधिकांश कलाकार उपस्थित थिए । यसअघि फिल्ममा नायक प्रदीप खड्का पनि रहने चर्चा थियो थियो । तर, फिल्मका लागि लिखित सम्झौता नभएको भन्दै प्रदीप र निर्माण पक्ष दुवैले कबड्डी ३मा उनको भूमिका रहने या नरहने भन्ने विषयमा केही बोलेका छैनन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार