Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

पलको साथमा आंचल भएपछि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चर्चित अभिनेत्री आंचल शर्मा र अभिनेता पल शाहको अभिनयमा ‘तिमी साथ भएपछी’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार युटुब मार्फत सार्वजनिक भएको उक्त गीतमा टिका पर्साइको स्वर, सरोज वाग्लेको शब्द, हरि लम्सालको संगीत, गोपाल रसाइलीको एरेन्ज र चन्द्र चौधरीको मिक्सिंग रहेको छ ।

गीतमा पल र आंचल प्रेममा मग्न देखिएका छन् ।

ताजा समाचार

थप समाचार