[ndc-today-date]
[ndc-today-date]

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...

ऋण तिर्न अटेर गर्दा...

काठमाडौं,०८ जेठ । दिगो पर्यटन सहकारीबाट लिएको ऋण समयमै नतिरेपछि नेकपा (एमाले) का...

सुनको मूल्य बढयो

काठमाडौँ,०८ जेठ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज मात्र सुन...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

‘जात्रै जात्रा’को सुखद ओपनिङ, उत्कृष्ट समिक्षा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

आज शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले सुखद ओपनिङ गरेको छ । बिहानैदेखि चलचित्रको व्यापार मल्टिप्लेक्समा आक्रामक छ । चलचित्रको भोली शनिबारको बुकिङ पनि आक्रामक छ । चलचित्रलाई काठमाण्डौको सबैभन्दा ठूलो चेन मानिएको क्यूएफएक्सले शुक्रबार १९ शोज दिएको छ भने शनिबारका लागि जय नेपाल हलमा १ शो बढाइसकेको छ ।

- Advertisement -

यसैविच, यो चलचित्रको शुक्रबार बिहान काठमाण्डौको कुमारी हलमा प्रेश शो आयोजना गरिएको छ । २ घन्टा १७ मिनेट लामो यो चलचित्रलाई पत्रकारले उत्कृष्ट भनेका छन् । बिहानी शोसँगै चलचित्रको दर्शकबाट पनि उत्कृष्ट समिक्षा आइरहेको छ ।

सुन काण्डको कथालाई कमेडीको माध्यमबाट प्रस्तुत गरिएको यो चलचित्रले दर्शकलाई पुरा समय बाँधेर राखेको छ । चलचित्रको मुख्य कलाकार विपिन कार्कीको अभिनयले दर्शकलाई मोहित बनाउनेछ । विपिन चलचित्रको हरेक दृश्यमा फिट देखिएका छन् । रविन्द्र झा, रविन्द्र सिंह बानियाँको अभिनय पनि उत्कृष्ट छ ।

- Advertisement -

नायिका बर्षा राउतले पनि चलचित्रमा राम्रो काम गरेकी छिन् । बाल–कलाकार अव्रिन खड्काको अभिनयले दर्शकलाई रुवाउँछ । समग्रमा चलचित्रले २ घन्टा १७ मिनेट दर्शकलाई पूर्ण बाँधेर राखेको छ । यसैले पनि चलचित्रको व्यापार लामो समयसम्म कमजोर नहुने विश्लेषण गरिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार