Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

अमेजनले हिन्दु देवीदेवताको फोटो अंकित जुत्ता र ट्वाइलेट सिट बिक्रिगरेपछि भारतमा विरोध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । अनलाइन सपिङ वेबसाइट अमेजनले हिन्दू देवी–देवताको फोटो भएको जुत्ता र ट्वाइलेट सिट–कभर बेचिरहेको छ । यसको भारतीय समाजिक संजालमा ठूलो विरोध भइरहेको छ ।

बिहीबार भारतीय सामाजिक संजाल प्रयोगकर्ता माझ ‘ह्यासट्यग बोयकट–अमेजन (अमेजन वहिष्कार गरौं)’ टे«ण्डमा रह्यो । अमेजनमा बेच्न राखिएका डोरमेटमा पनि भगवान शिव र गणेशको तस्विर देखिन्छ ।

यी तस्विर बाहिर आएपछि मानिसहरुले अमेजन एपलाई हटाउन थालेका छन् । मानिस एक अर्कोलाई अमेजनलाई बहिष्कार गर्न आह्वान गरिरहेको देखिन्छ ।

यसअघि पनि अमेजनमा भारतको राष्ट्रिय झण्डा भएको डोरमेट बिक्रीमा आउँदा ठूलो विरोध भएको थियो ।

ताजा समाचार

थप समाचार