आइतवार, असार ३०, २०८१
Sun, July 14, 2024

बाढी पीडितलाई राहत दिन...

काठमाडौँ,३० असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न स्थानमा...

गृह मन्त्रालयमा मेरो नजर...

काठमाडौं,३० असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह...

अशोक राईले मागे यसअघि...

काठमाडौं,३० असार । जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने...

जलेश्वरका प्रमुखले पाए सफाइ

जलेश्वर,३० असार । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख...
29.1 C
Kathmandu
37.2 C
Birgunj

नयाँ लोक तथा दोहोरि गीत ‘जुनी जुनी’भिडियो सार्बजनिक

सिफारिस

नयाँ लोक तथा दोहोरि गीत ‘जुनी जुनी’भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै भिडियो सार्बजनिक गरिएको हो । लोक गायक राम थापा शिशिरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य थुप्रै श्रस्टा तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

- Advertisement -

गायिका सपना थापा मेक्सम खातीको स्वर रहेको गीतमा सागर प्रधानको शब्द रचना रहेको गीतमा यज्ञ सापकोटाको लय रहेको छ । मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्ट र नबराज न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोलाइ अनिल राणाले सम्पादन गरेका हुन् । सार्बजनिक भिडियोमा पर्सा ठोरी गाउपालिका ४ घर भई हाल काठमाडौँमा बस्दै आएका सुरज श्रेष्ठलाई मुख्य भुमिकामा देख्न सकिन्छ रिना थापा लाई फिचर्ड गरिएको छ । भिडियो धुन नेपालको अफिसियल च्यानलबाट सार्बजनिक गरिएको छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार